Logo

बैंक / बिमा /शेयर

इमर्जिङ नेपालको नगद लाभांश घोषणा


GDP नेपाल
   २२ कार्तिक २०८०, बुधबार


इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालय र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह