Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकद्वारा भूकम्प पीडितलाई २१ लाख बराबरको राहत सहयोग


GDP नेपाल
   २३ कार्तिक २०८०, बिहिबार


हिमालयन बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।​

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोटको खलंगा र मुसिकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि राहत सामग्री प्रदान गरेको हो ।​

बैंकले मंगलवार अत्यावश्यक खाद्यान्न दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई प्रदान गरेको हो ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह