Logo

बैंक / बिमा /शेयर

नेपाल एसबीआई बैंकको लाभांश घोषणा


GDP नेपाल
   ४ मंसिर २०८०, सोमबार


 नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह