सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।
आइतबार गौतमले राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिसकेको सङ्घीय संसद्का प्रवक्ताले जानकारी दिए । पदावधि ८ महिना बाँकी रहँदै गौतमले राजीनामा दिएका हुन् । राजीनामाको कारण प्रष्ट पारिएको छैन ।
प्रतिक्रिया