Logo

बैंक / बिमा /शेयर

लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश दिने


GDP नेपाल
   २६ मंसिर २०८०, मंगलबार


लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह