Logo

मुख्य समाचार

एकल अंकले बढेको सेयर बजारमा ७ अर्ब १९ करोडको कारोबार


GDP नेपाल
   १ कार्तिक २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से २.४७ अंकले बढेर दुई हजार ७४५.३६ विन्दुमा पुगेको छ ।














आज बैंकिङ ६, अन्य ७, निर्जीवन बीमा ०.७५, फाइनान्स १७ र उत्पादन उपसमूह १५ अंकले बढेको छ ।
त्यस्तै,
विकास बैंक ३५, होटल तथा पर्यटन १००, हाइड्रोपावर ४,
माइक्रोफाइनान्स ९, जीवन बीमा ३३ र ब्यापार उपसमूह ७८ अंकले घटेको छ ।


आज सबैभन्दा धेरै विजय गूडविल फाइनान्सको सेयर ७.६३ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज अपर स्याङ्गे हाइड्रोपावरको सेयर ५.१९ प्रतिशतले घटेको छ ।









यस दिन ३१६ कम्पनीको एक करोड ८८ लाख कित्ता सेयर ७ अर्ब १९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह