Logo

बैंक / बिमा /शेयर

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ


GDP नेपाल
   १ कार्तिक २०८१, बिहिबार


काठमाडमौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।


बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह