काठमाडौं । महिला लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया