Logo

बैंक / बिमा /शेयर

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   ३ पुस २०८२, बिहिबार


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१(८२ को मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ४.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

प्रकाशित : ३ पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह