Logo

बिजनेस होम

करेन्ट उत्पादक यशोधा फुड्सको ओरिएन्टल फ्लेभर नुडल्स भाटभटेनीमा फ्रि टेस्टिङ


gdpnepal
   ५ पुस २०८०, बिहिबार


काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।

नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छ जसको बजार मुल्य प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३ सय रहेको छ ।

उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग भैरहेको छ ।

नेपालभरको भाटभटेनीमा बिहीबारबाट हुन गइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्नेछ ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह