Logo

मुख्य समाचार

सत्ता गठबन्धनका पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति


GDP नेपाल
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनका पाँच राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)का बिच सात बुँदे सहमति भएको हो ।

दलहरुबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारलाई सहयोग गर्ने, सरकारमा अन्य दललाई सहभागी गराउनेबारे छलफल गर्ने, सहमतिको आधारमा टीआरसी विधेयक टुंग्याउने सहितका सहमति भएको छ ।

 

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह