Logo

मुख्य समाचार

माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


GDP नेपाल
   ४ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आतबार आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई गृह मन्त्रालयमा बोलाएर सुन तस्करी प्रकरणमा महरासहित अन्य ओरोपितलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेसँगै गृहमन्त्रीले कारबाही प्रकृया अघि बढाएका हुन्

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह