Logo

बैंक / बिमा /शेयर

महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ७ चैत्र २०८०, बुधबार


महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, साँगा काभ्रेपलाञ्चोक तथा सेयर रजिष्टर्ड नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह