Logo

बैंक / बिमा /शेयर

निर्धन उत्थान लघुवित्तको सिइओमा मुकेश दाहाल


GDP नेपाल
   ५ बैशाख २०८१, बुधबार


काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मुकेश दाहाल नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मुकेश दाहाललाई दुई वर्षका लागि सिइओमा नियुक्त गरेको हो । दाहालको पहिलो कार्यकाल २०८१ वैशाख ४ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह