Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकको सिइओमा पुनः राणा नियुक्त


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शम्शेर राणा नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो ।

२०८१ साल वैशाख ९ गतेदेखि लागू हुने गरी राणालाई आगामी चार वर्षे कार्यकालका लागि सिईओमा पुनः नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह