Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंक र होटल ईस्टन ब्लुबीच सम्झौता


GDP नेपाल
   १८ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल ईस्टन ब्लुसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरूमा १५ प्रतिशत छुट पाउने छन् ।

ग्राहकले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जाल तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् सेवा दिइरहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह