काठमाडौँ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु सक्नेछन् ।
प्रतिक्रिया