Logo

बैंक / बिमा /शेयर

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्स काउन्टर सञ्चालनमा


GDP नेपाल
   २८ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाा एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैकका प्रमुख कार्यकारी अधिकृत सन्जीव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने बताए । थप २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह