Logo

बैंक / बिमा /शेयर

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २९ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनीले ३७ हजार १३६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा फाइनान्सका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह