काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले साउन ३१ गते विशेष साधारण सभा बोलाएको हो ।
सभा, न्युरोड८, पोखरास्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । आइपीओ जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया