काठमाडौँ । सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेर बस्तीभित्र पसेको छ ।
उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायत तटीय क्षेत्रका बस्तीमा बाढी पसेको हो ।
फोटो

प्रकाशित : २२ श्रावण २०८१, मंगलबार
प्रतिक्रिया