Logo

बैंक / बिमा /शेयर

प्राइम बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विथड्रअल सेवा सुरु


GDP नेपाल
   ३० श्रावण २०८१, बुधबार


नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विथड्रअल सेवा शुरु गरेको छ ।


यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्ट आईपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ ।


अब दुबै कम्पनीका ग्राहकहरुले यस सेवाको शुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्नेछन् ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह