Logo

बैंक / बिमा /शेयर

जीवन विकास लघुवित्तको ७ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ३१ श्रावण २०८१, बिहिबार


काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी- २ मोरङमा निवदेन दिनुपर्नेछ ।


तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिद निवेदन प्राप्त नभएमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह