Logo

बैंक / बिमा /शेयर

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त


GDP नेपाल
   ३१ श्रावण २०८१, बिहिबार


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुनेगरी सीईओमा अधिकारीलाई नियुक्त गरेको हो ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह