Logo

मुख्य समाचार

नेप्सेले नाघ्यो ३ हजार विन्दू, झण्डै ३० अर्बको कारोबार


GDP नेपाल
   ३१ श्रावण २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ४३.०५ अंकले बढेर तीन हजार विन्दुमा पुगेको छ ।


बैंकिङ ९०, विकास बैंक ७३, होटल तथा पर्यटन २५, हाइड्रोपावर ३०, ब्यापार ७५ र निर्जीवन बीमा उपसमूह १३४ अंकले बढेको छ । फाइनान्स १२१, अन्य ५५, उत्पादन १४१, जीवन बीमा १०८ र माइक्रोफाइनान्स उपसमूह ७ अंकले घटेको छ ।



आज बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३३४ कम्पनीको ६ करोड ८९ लाख कित्ता सेयर २९ अर्ब ९५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह