Logo

बैंक / बिमा /शेयर

एसियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ३२ श्रावण २०८१, शुक्रबार


काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

यसमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । 

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह