Logo

बैंक / बिमा /शेयर

कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाको लाभांश घोषणा


GDP नेपाल
   ११ भाद्र २०८१, मंगलबार


काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह