काठमाडौं । नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपक कुमार देको कार्यकाल ६ महिना थप भएको छ ।
भदौ ३१ गते ४ वर्षे कार्यकाल पूरा गर्न लागेका उनलाई थप ६ महिनाको समय दिइएको हो । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले १७ सेप्टेम्बर अर्थात असोज १ गतेदेखि लागू हुने गरी ६ महिनाको समय थप गर्ने निर्णय गरेका हो ।
प्रतिक्रिया