काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सेयर संख्या भने खुलाइएको छैन ।
सो सेयर किन्न इच्छुक संस्थापक व्यक्ति वा संस्थाहरूले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया