Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा विशेष छुट


GDP नेपाल
   ८ आश्विन २०८१, मंगलबार


काठमाडौँ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक हुने भएको छ ।

जसअनुसार अधिकतम रु. ५०० सम्म छुट हुने बैंकको भनाइ छ ।
चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।
यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको भनाइ छ ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह