Logo

बैंक / बिमा /शेयर

प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ लाभांश दिने युनिलिभर नेपालको घोषणा


GDP नेपाल
   ९ आश्विन २०८१, बुधबार


काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह