काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव यस नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया