Logo

राजनीति

राष्ट्रपतिबाट श्रीलङ्काकाका राजदूत नेपालीले लिए शपथ



GDP नेपाल
   ५ चैत्र २०८१, बुधबार


काठमाडौं । रामचन्द्र पौडेलबाट प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालको नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।


बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : ५ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह