Logo

बैंक / बिमा /शेयर

वैशाखका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर


GDP नेपाल
   ३० चैत्र २०८१, आइतबार


काठमाडौं । वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् ।

२० वटा वाणिज्य बैंकहरूमध्ये १६ वटाले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकको ब्याजदर घटेको छ । त्यस्तै, एक बैंकको बढेको ब्याजदर भने बढेको छ ।

ब्याजदर घटाउनेमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् भने एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ ।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह