Logo

सेयर बजार

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार पनि घट्यो


GDP नेपाल
   २१ श्रावण २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४१.३५ अंकले घटेर दुई हजार ८३४ विन्दुमा पुगेको छ ।





बैंकिङ १६, विकास बैंक १५२, फाइनान्स ४८, होटल तथा पर्यटन ६९, हाइड्रोपावर ६१, जीवन बीमा १९३, उत्पादन १२७, निर्जीवन बीमा १५५, व्यापार ८० र अन्य उपसमूह ७३ अंकले घटेको छ ।
त्यस्तै, आज
माइक्रोफाइनान्स उपसमूह भने २३ अंकले बढेको छ ।


आज थ्री स्टार हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।





यस दिन ३२५ कम्पनीको दुई करोड २२ लाख कित्ता सेयर ९ अर्ब ३३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह