Logo

कर्पोरेट-बजार

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त


GDP नेपाल
   २७ आश्विन २०८२, सोमबार


काठमाडौं । शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छिन् ।
कम्पनी सञ्चालक समितिको असोज २६ गते बसेको बैठकको निर्णयले रिक्त रहेको उक्त पदमा मारुलाई नियुक्त गरेको हो ।


कम्पनीले साधारण समुहको तर्फबाट मारुलाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह