काठमाडौं । माइतीघरबाट ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जेन्जी आन्दोलनमा ज्यान गुमाएका मृतकहरुको सम्झनामा प्रदर्शन गर्ने तयारी गरिरहेका जेनजी युनाइटेड परिवर्तनका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

फोटो

प्रकाशित : ९ कार्तिक २०८२, शनिबार
प्रतिक्रिया