Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा भने सामान्य वृद्धि


GDP नेपाल
   २७ कार्तिक २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २०.५६ अंकले घटेर दुई हजार ५४४.५९ विन्दुमा पुगेको छ ।





बैंकिङ ९, विकास बैंक १६, फाइनान्स १८, होटल तथा पर्यटन ११, हाइड्रोपावर २३, जीवन बीमा १२८, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ५८ र अन्य ३१ र व्यापार उपसमूह ९० अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने १६ अंकले बढेको छ ।



आज दरमखोला हाइड्रोको सेयर ८.७२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज भूगोल इनर्जी र सागर डीष्टिलरीको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर ३ अर्ब ८४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह