Logo

बैंक / बिमा /शेयर

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


GDP नेपाल
   १ मंसिर २०८२, आइतबार


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको २१ ‍औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह