काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.०८ अंकले घटेर दुई हजार ८४३.३५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १९, विकास बैंक ७१, फाइनान्स ५५, होटल तथा पर्यटन १४४, हाइड्रोपावर ५५, उत्पादन १८०, माइक्रोफाइनान्स ८, अन्य ३४ र व्यापार उपसमूह ८३ अंकले बढेको छ । त्यस्तै, आज जीवन बीमा ७० र निर्जीवन बीमा उपसमूह ५४ अंकले बढेको छ ।
आज हिमस्टार उर्जा कम्पनीको सेयर सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रिलायन्स स्पिनीङ मिल्स र सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको पाँच करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया