Logo

मुख्य समाचार

एकल अंकले घट्यो सेयर बजार, ८ अर्ब ६६ करोडको कारोबार


GDP नेपाल
   ३० चैत्र २०८२, सोमबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१८ अंकले घटेर दुई हजार ८३३.६० विन्दुमा पुगेको छ ।





बैंकिङ ७, विकास बैंक ३३ , फाइनान्स ७, जीवन बीमा ५९, माइक्रोफाइनान्स २१, अन्य ३४ र व्यापार उपसमूह ८ अंकले घटेको छ ।
होटल तथा पर्यटन ८०, हाइड्रोपावर २६, उत्पादन ४७ र निर्जीवन बीमा उपसमूह ५१ अंकले बढेको छ ।

आज यूनिक नेपाल लघुवित्तको सेयर सबैभन्दा धेरै ३.६० अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३४२ कम्पनीको दुई करोड कित्ता सेयर ८ अर्ब ६६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह