Logo

मुख्य समाचार

८३.३३ अंकले बढ्यो सेयर बजार, कारोबारमा भने गिरावट


GDP नेपाल
   २३ चैत्र २०८२, सोमबार


काठमाडौँ । सोमर सेयर बजार परिसूचक नेप्से ८३.३३ अंकले बढेर दुई हजार ७६०.०२ विन्दुमा पुगेको छ ।




बैंकिङ ४४, विकास बैंक २०८ , फाइनान्स ९४, होटल तथा पर्यटन २३३, हाइड्रोपावर १६६, जीवन बीमा ३३०, उत्पादन १६२, माइक्रोफाइनान्स ११६, निर्जीवन बीमा ३१६, अन्य ४८ र व्यापार उपसमूह ९० अंकले बढेको छ ।



आज उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिद्धि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, सुपर खुदी हाइड्रोपावर, रिज लाईन इनर्जी, सूर्य कुण्ड हाइड्रो र होटल फरेष्ट इनको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३४५ कम्पनीको दुई करोड ५१ लाख कित्ता सेयर १० अर्ब ९२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह