Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   २४ चैत्र २०८२, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २.६१ अंकले घटेर दुई हजार ७५७.४० विन्दुमा पुगेको छ ।





विकास बैंक ३७ , फाइनान्स १०, जीवन बीमा ५८, उत्पादन ५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६ र व्यापार उपसमूह ७२ अंकले घटेको छ ।

बैंकिङ ०.६७, होटल तथा पर्यटन ८१, हाइड्रोपावर ५ र अन्य उपसमूह १४ अंकले बढेको छ ।


आज एनआएबिएल ग्रोथ फन्डको सेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिज लाईन इनर्जी र सूर्य कुण्ड हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३४५ कम्पनीको एक करोड ७४ लाख कित्ता सेयर ६ अर्ब ७३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह