काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सिमित स्रोतबाट जनताको न्यूनत र समयानुकुल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन् । उनले भने, ‘एउटा परिवारको…