काठमाडौं । भोलिदेखि लागू हुने न्यूनतम पारिश्रमिक अपुग भएको भन्दै केही ट्रेड यूनियनहरु आन्दोलित भएका छन् भने अर्कोतर्फ रोजगारदाता स्वयं पनि नयाँ पारिश्रमिकप्रति असन्तुष्टि पोखिरहेका छन् । सरकारको मध्यस्थतामा रोजगारदाता र श्रमिकका प्रतिनिधिले आगामी २ वर्षका लागि १३ हजार ४ सय ५० रुपैयाँमा सहमति गरे । तर, मजदुर यूनियनले परिवार पाल्नै नसक्ने भन्दै अन्त्यन्त कम…