काठमाडौं, १८ वैशाख । कर्मचारी सञ्चय कोषले घर सापटीमा लगानी गरेको २० अर्बमध्ये ६६ करोड असुल हुन सकेको छैन । गत वर्षसम्म ९५ करोड असुल हुन बाँकी रहेकोमा यस वर्ष २९ करोड असुली गर्न कोष सफल भएको छ । यसरी समयमै असुल हुन नसकेपछि कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।…