काठमाडौं । सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला सवारीसाधन तत्काल चलाउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश सपना प्रधान मल्लको एकल इजलासले सोमबार सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै ठूला सवारी नचलाउन भनेको हो । अधिवक्ता कैलाशराज दाहालले दायर गरेको रिटमा रिटकर्ताको तर्फबाट अधिवक्ताहरु बसन्त बस्नेत, गणेश अधिकारी र शंकर सुवेदीले बहस…