काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संघीयताको पूर्ण कार्यान्वयनमा गैसकेपछिको पहिलो पटक सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा ऊर्जा, पूर्वाधार विकास लगायतका केही क्षेत्रहरुमा महत्वाकांक्षी देखिएको ठहर गरेको छ । तर, ती योजनाहरुलाई सफलरुपमा अगाडी लैजान आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने महासंघको विशेष जोड रहेको छ । यद्यपि, सरकारद्वारा संसदमा प्रस्तुत आगामी आर्थिक…