काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ । अख्तियारले पूर्वमन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यविरुद्ध मुद्दा दायर गरेको हो । विशेष अदालतमा दर्ता भएको मुद्दामा १०…