काठमाडौं । नेपालमा दशकौंदेखि दिगो ऊर्जा समाधानका रूपमा प्रवर्द्धन हुँदै आएका घरेलु बायोग्यास प्लान्टहरू तीव्र रूपमा विफल हुने क्रम बढ्दै गएको एकअध्ययनले देखाएको छ। काठमाडौँ विश्वविद्यालयको नवीकरणीय तथा दिगो ऊर्जा प्रयोगशाला (RSEL) द्वारा १० जिल्लामा गरिएको अध्ययन अनुसार ५४ प्रतिशत बायोग्यास प्रणाली पूर्ण रूपमा बन्द भएका छन्। सर्वेक्षणमा समावेश २,५५९ घरमध्ये ५४ प्रतिशत प्लान्ट बन्द…